सिमरिङ चियाबारीमा रेपिड एन्टीजेन टेस्ट शिविर, 3 जना पोजेटिभ

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे-महानदी समष्टिको सिमरिङ चियाबारीमा रेपिड एन्टीजेन टेस्ट शिविरको आयोजना गरियो। उक्त शिविर समिरिङ ग्राम सुधार समितिको पहलमा यहाँको सार्वजनिक भवनमा सम्पन्न भयो। शिविरमा मोठ 250 जनाको रेपिड एन्टीजेन टेस्ट गरिएको छ भने तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ। गत केही दिन अघि सिमरिङ चियाबारीमा ज्वरो आएर एकजनाको निधन भएपछि सिमरिङ चियाबारीमा सुकना खण्ड स्वास्थ्य केन्द्रका खण्ड स्वास्थ्य अधिकारी डा. हसिबुल मल्लिकको सहयोगमा कर्मचारीहरू आएर रेपिड एन्टीजेन टेस्ट शिविरको आयोजना गरिएको थियो। उक्त शिविरमा सिमरिङ गाउँका प्राय: सबैले रेपिड एन्टीजेन टेस्ट गराएका थिए जसमा केवल तीनजनाको रिपोर्ट पोजिटिभ पाइएको जानकारी मालुटार उप स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी राजु सुब्बाले जानकारी दिएका छन्। तिनले सिमरिङमा सुकना खण्ड स्वास्थ्य केन्द्रबाट टेक्निसियन मन्दिरा राई, मालुटार उप स्वास्थ्य केन्द्रको एएनएम, स्थानीय आशाकर्मी र आँगनवाड़ी कर्मीहरूको सहयोगमा रेपिड एन्टीजेन टेस्ट शिविरको आयोजना गरिएको बताए। अर्कोतिर, सिमरिङको ग्राम सुधार समितिका सभापति रञ्जन तामाङले सिमरिङमा समस्या परेको बेला यसरी सबैले सहयोग गरी रेपिड एन्टीजेन टेस्ट शिविरको आयोजना गरिदिएकोमा गोजमुमो विनयपन्थी पार्टीका प्रतिनिधिहरू, शिवखोला ग्राम पञ्चायत, सुकना खण्ड स्वास्थ्य केन्द्र लगायत स्थानीय स्वास्थ्य कर्मीहरूप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes