सिङबुली चियाबारीको 4 वटा डिभिजनका चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले पुजा बोनस प्रदान गरिने

मिरिक: मिरिक महकुमास्थित सिङबुली चियाकमानले आगामी 28 सेप्टेम्बरसम्म चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले एकै किस्तामा बोनस भुक्तान गर्ने निर्णय लिएको सिङबुली चियाकमानका प्रमुख प्रबन्धक आलोक दत्त जखमोलाले जानकारी दिएका छन्। दसैँको बोनसलाई लिएर पहाडका श्रमिकहरू सन्तुष्ट छैनन्, कतिपय कमानहरूमा 15 प्रतिशतको दरले बोनस वितरण गरिसकेको छ तर धेरै श्रमिकहरू यसको पक्षमा छैनन्। तिनीहरू एक किस्तामा 20 प्रतिशतको दरले बोनस चाहन्छन्। यस्तो स्थितिमा मिरिक महकुमास्थित सिङबुली चियाकमानले आगामी 28 सेप्टेम्बरसम्ममा चियाश्रमिकहरूलाई एकै किस्तामा बोनस भुक्तान गर्ने घोषणा गरेर एउटा उदाहरण पेश गरेको छ। उक्त चियाकमानमा मोठ 4 वटा डिभिजन रहेको अनि 13 सयजना श्रमिकहरूले कमानमा काम गर्ने गर्दछन्। मन्जुश्री एग्रिकल्चर प्रोजेक्ट प्राइभेट लिमिटेडको सञ्चालनमा रहेको चियाकमानमा सिङबुली, मन्जु, मरमा, टिङलिङ गरेर मोठ चारवटा डिभिजन रहेको छ। चियाकमानका प्रमुख प्रबन्धक आलोक दत्त जखमोलाले सम्पूर्ण चियाश्रमिकहरूलाई बडा दसैँको अग्रिम शुभकामना दिँदै हाल दिनप्रतिदिन पहाडको चियाकमानको अवस्था खस्किँदै गएकोले दार्जिलिङ चियाको गरिमालाई बचाई राख्ने कर्तव्यबोध सबैमा हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes