सिनचेनले आफ्नो भुल स्वीकार्दै आइपुगे सिलगढी कलेज

सिलगढी : सिलगढी कलेजमा भर्नाको लागि सिनचेनको नाम गरेर फारम भर्ने युवक आफूले गरेको भूलप्रति क्षमा याचना माग्दै अभिभावकसितै आज सिलगढी कलेज आइपुगे। स्मरण रहोस्, सिलगढी कलेजका विद्यार्थीले गत केही दिन अघि सिनचेनको नाम गरेर फारम भरेका थिए भने अभिभावकको ठाउँमा तिनले डोरेमनको नाम लेखेका थिए। यसपछि सिलगढी कलेज प्रबन्धनले घटनालाई गम्भीरतापूर्वक लिएर साइबर क्राइममा यसबारे अभियोग दर्ता गरेको थियो। मालदा निवासी उक्त युवक आज सिलगढी कलेजमा पुगेर माफी माग्नको साथै आफूले दिल्लगी गरेर उक्त फारम भरेको कुरा स्वीकार गरे। तर यसलाई लिएर यति गम्भीर विषय बन्न पुग्ने कुरा आफूलाई थाहा भएको भए यस प्रकारको भुल नगर्ने तिनले बताए। अर्कोतिर, सिलगढी कलेजको सञ्चालन समितिका अध्यक्ष जयन्त करले घटनाबारे जानकारी दिँदै उक्त युवक मालदाको सामसी निवासी रहेको बताए। तिनी सिलगढी कलेजमा नै कम्प्युटर साइन्स लिएर दोस्रो वर्षमा अध्ययनरत छन्। उक्त युवकबारे छानबीन गर्दा थाहा लागेअनुसार तिनी एकजना मेधावी छात्र हुन् तर लकडाउनले गर्दा घरमा बसेको कारणले यस प्रकारको कार्य तिनले गरे। कलेजमा आइपुगेका छात्र अनि तिनका अभिभावकहरूले उक्त भुलप्रति कलेज सञ्चालन समितिसित क्षमा याचना मागे। तथापि, कलेज भर्नामा यसले गर्दा समस्या उत्पन्न भएकोले युवकलाई के-कस्तो सजाय दिने भन्नेबारे एडमिशन कमिटीले निर्णय लिने भएको छ। कलेज प्रबन्धन पक्षले कुनै पनि विद्यार्थीको भविष्यसित खेलवाड़ नगर्ने जयन्त करले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes