सिङ्गापुरबाट बिमारी सुनिता छेत्रीलाई उपचारको निम्ति ल्याइयो सिलगढी

सिलगढी : सिङ्गापुरमा विदेशी रोजगारको निम्ति गएकी मिरिक सौरेनी निवासी सुनिता छेत्री गत एक महिनादेखि अचानक बिरामी भएको कारणले गर्दा सिङ्गापुरकै एउटा अस्पतालमा तिनको हालसम्म उपचार चलिरहेको थियो। आज तिनलाई सिङ्गापुरकै विभिन्न संगठन तथा भारतका विभिन्न गैर-सरकारी संस्थाका सदस्यहरू लगायत परिवार पक्षको सहयोगमा आज विमानमार्फत् बाघडुग्रा विमान अड्डामा ल्याइपुर्‍याएपछि तिनलाई उपचारको निम्ति सिलगढीको मतिगढास्थित न्युटिया अस्पतालमा भर्ना गरिएको छ। अब यहीँ अस्पतालमा नै सुनिता छेत्रीको उपचार गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes