सिंगेल चिया कमानका महिलाहरू हिल तृणमूल कङ्ग्रेसमा सामेल

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत 2 मा पर्ने संसद नम्बर 2/8 बाट 9 घर नारीहरूले हिल तृणमूल तामाङ फोरम अध्यक्ष एवम् जीपी अध्यक्ष सन्तोष तामाङ अनि 2/8 का अध्यक्ष सरन लामाको हातबाट झण्डा थापेर पार्टीमा सामेल भएका छन्। समर्थन कार्यक्रमपछि गाउँ घरमा विकास कार्य गर्नको निम्ति नारीहरूलाई लिएर एउटा कमिटी गठन गरियो। सन्त मेरिज ग्राम पञ्चायत क्षेत्रलाई लिएर संगठन अघि बढ़ाउनको निम्ति नारी एकाईको लागी जीपी को-अर्डिनेटरको रुपमा रजिनी गजमेर अनि सह को-अर्डिनेटरको रुपमा दिपिका राईलाई चयन गरियो। यी दुई नारीहरूलाई समस्त जीपीको सङ्गठन बनाउने जिम्मेवारी दिएको छ भने यता 2/8 बुथलाई लिएर नारी एकाई कमिटी गठन गरियो, जसमा अध्यक्ष अनु प्रधान, उपाध्यक्ष सुनिता मोक्तान, बेनु छेत्री र सञ्चमाया लामा, सचिव तुलसी तामाङ, सह सचिव प्रणिता तामाङ, कोषाध्यक्ष मिकमा तामाङ र ईला राई, साङ्गठनिक सचिव सुमिता थापा (तामाङ), शर्मिला शेर्पा, तनुजा भण्डारी अनि सल्लाहकारमा दिपिका राई र रजिनी गजमेरलाई चयन गरियो। सभालाई सम्बोधन गर्दै हिल तृणमूल कङ्ग्रेस तामाङ फोरमको अध्यक्ष सन्तोष तामाङले अब सबै जनताले सरकार अनि मुख्यमन्त्रीले गरेको काम साथै तृणमूल कङ्ग्रेसले गरेको विकासको कार्य देखेर मानिसहरू लगातार पार्टीमा सामेल भइरहेको बताए। तृणमूल कङ्ग्रेसवाहेक कुनै विकल्प नरहेकोले पहाड़को क्षेत्रीय पार्टीहरू पनि तृणमूल कङ्ग्रेसको शरणमा नै काम गरेर आफ्नो पार्टी बचाउने काम गरिरहेको बताए। पहाड़मा विकासको मुल फुटाउनु हो भने सबै पहाड़वासीले मुख्यमन्त्री ममता ब्यानर्जी साथै जिल्ला अध्यक्ष एवम् सांसद शान्ता छेत्रीको हातलाई दह्रिलो बनाएर पहाड़भरि हिल तृणमूल कङ्ग्रेसको झण्डा फरफराउनु पर्छ भनी बताए। तिनले सिंगेल चिया बगानमा अब विकासको मूल फुटाउन वचन पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes