सिंगेलको कफिबारीमा हिल तृणमूल कङ्ग्रेसको सभा

खरसाङ : हिल तृणमूल कङ्ग्रेस खरसाङको एउटा सभा अर्जुन तामाङको अध्यक्षतामा सिंगेल चियाबारी अन्तर्गत कफिबारीको सार्वजनिक भवनमा सम्पन्न भयो। हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीको सभापति एवम् पहाड़ी माइनोरिटी बोर्डका उपाध्यक्ष आरिफ खानले मुख्य वक्ताको रूपमा सभालाई सम्बोधन गर्दै भने, यहाँ हामी अन्य दललाई गाली गर्न आएका होइनौं, अहिलेको क्षेत्रीय पार्टीहरूको नीति सटीक नभएकोले साथै त्यो नीतिले तपाईँ, हाम्रो भविष्य अन्धकार बनाएको कारणले राष्ट्रिय पार्टीमा सामेल भएर राजनीति गर्नु परेको र त्यहीँ कुरा बताउन आएको हुँ।

तिनले अहिले हाम्रोमा म्यानडेट छैन पहाड़मा र अहिले म्यानडेटबिना नै यो गर्छु र त्यो गर्छु भन्नु केवल भाषण दिनु मात्र हुन्छ। त्यसैले हामीलाई केवल भोट दिएर म्यानडेट दिनु हवस् त्यसपछि विकासको गति देखाउनेछौं भनी तिनले बताए। यस सभालाई हिल तृणमूल कङ्ग्रेसका जिल्ला उपाध्यक्ष प्रदीप प्रधान, धिरज छेत्री, राकेस बम्जन, कृष्ण लिम्बु, सन्तोष तामाङ आदिले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes