सिंगल युज प्लास्टिक विरूद्ध सिलगढी सेठ श्रीलाल मार्केट व्यवसायी समितिद्वारा जागरूकता अभियान

सिलगढी (निसं):  केन्द्र अनि राज्य सरकारले सिंगल युज प्लास्टिक-को प्रयोग गत 1 जुलाईदेखि पूर्णरूपले प्रतिबन्ध लगाए पछि यता, सिलगढी नगर निगमले पनि यसको विरूद्ध अभियान शुरू गरेको छ।  सिलगढी नगर निगमको पहलमा आज सेठ श्रीलाल मार्केट व्यवसायी समितिसित मिलेर यहाँको मार्केटमा सिंगल युज प्लास्टिक-को प्रयोगलाई रोक्नको लागि माइकिंग गरेर सबैजनालाई जागरूक गराए। यसको साथै लिफलेट पनि वितरण गरे। यसैगरी, यस अवधि केही दोकानहरूबाट प्रतिबन्धित प्लास्टिकको क्यारी ब्यागहरू पनि जफत गरे। यस अवधि डिप्टी मेयर रञ्जन सरकार, बोरो नम्बर- 2 का चेयरम्यान आलम खान, सेठ श्रीलाल मार्केट-का सचिव खोकोन भट्टाचार्य लगायत मार्केटका अन्य सदस्यहरू उपस्थित थिए। डिप्टी मेयर रञ्जन सरकारले सिंगल युज प्लास्टिकको प्रयोगलाई रोक्नको लागि सबैसित अपिल गरे। यसको साथै सिलगढी नगर निगमको तर्फबाट यसबारे लगातार अभियान चलाइ रहेको जानकारी गराए। यस पछि पनि यदि कसैको दोकानबाट सिंगल युज प्लास्टिक भेट्टाइए त्यस दोकानको ट्रेड लाइसेन्स रद्द गरिदिने समेत तिनले चेतावनी दिएका छन्। अर्कोतिर, विक्रेतालाई 500 रुपियाँको जरिमाना लगाइने छ भने क्रेतालाई पनि जरिमाना लगाइने भएको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes