सिंगतामको बाटोमा विद्यार्थीहरूले लगाए सचेतनामूलक साइन बोटहरू

दार्जिलिङ: जन साधरणको सुरक्षालाई ध्यानमा राखेर दार्जिलिङको सिंगताम उच्च माध्यमिक विद्यालयको पहलमा सिंगतामको बाटोहरूमा सुरक्षा विषय साइन बोटहरू लगाइने कार्य गरियो। सिंगताम उच्च माध्यमिक विद्यालयका सह-शिक्षिका मातृ स्नेह राईको नेतृत्वमा शिक्षक सत्कार योञ्जन अनि निशान गुरूङको उपस्थितिमा दसौं श्रेणीका विद्यार्थीहरूको अथक परिश्रममा सिंगतामको बाटोका घुम्तीहरूमा सचेतनामूलक बोटहरू लगाउने कार्य गरियो। सिंगतामको बाटो ब्रिटिशकालिन समयमा बिजनवारीदोखि दार्जिलिङलाई जोड्ने एउटा छिट्टो बाटो हो, जो हिडेँर नै यात्रा गर्न सकिन्छ। त्यसैले यो बाटो ठाडो अनि चेपारो रहेको छ। हाल यहाँ गाडी अनि बाईकहरूको चहल-पहल धेरै बढेर गएको छ। यसैले गर्दा कोही पनि यो बाटोमा दुर्घटनामा नपरोस् भन्ने उद्देश्यले सिंगताम उच्च माध्यमिक विद्यालयका शिक्षक अनि विद्यार्थीद्वारा बोटहरू लगाउने कार्य गरेको शिक्षिका मातृ स्नेह राईको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes