सिन्कोना 3 माइलका गोरामुमो नेताहरूद्वारा सामूहिक राजीनामा

दार्जिलिङ: दार्जिलिङको सिन्कोना 3 माइलका गोरामुमो अध्यक्ष, महासचिव साथै अन्य सदस्यहरूले आज सामूहिक रूपमा पार्टीबाट राजीनामा दिए। गोरामुमोका दार्जिलिङ जिल्ला अध्यक्ष एजय एडवर्डले हालै राजीनामा दिएपछि भोलि आइतबार तिनी आफ्नो घर दार्जिलिङ फर्की आउने भएकोले गर्दा तिनलाई भव्य स्वागत गर्न सिलगढी जाने कुरा तिनीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *