सिन्कोना बचाऊँ अभियान समितिको कार्यक्रम आगामी पञ्चायत चुनाउसम्मको निम्ति स्थगित

मङ्पू: सीमा सडक संगठन (ग्रेफ)-ले डोकलाम जाने सडक नवनिर्माणको निम्ति रोङ्गो सिन्कोना बगानको जमिन काटेर यस जमीनको क्षतिपुर्ति वन विभागलाई तिरेपछि सिन्कोना बगानको जमीनको क्षतिपुर्ति कसरी वन विभागलाई दियो भन्ने प्रश्न उठ्नको साथै के सिन्कोना बगानको जमीन वन विभागको नै हो त भन्ने विभिन्न प्रश्नहरु उठन थालेको छ। भारत स्वतन्त्र हुनु भन्दा अघिदेखि गरिँदै आएको खेतीको जमीनको क्षतिपुर्ति कसरी वन विभागलाई सुम्पियो अनि के साँच्चै सिन्कोना बगानको जमीनको कागजपत्र नभएको हो त भन्ने बिषयमा रोङ्गोमा सिन्कोना बचाऊ अभियान समिति गठन गरिएको छ।
यसै सिन्कोना बचाऊ अभियान समितिको रोङ्गो सार्वजनिक भवनमा सम्पन्न एउटा बैठकमा सिन्कोना बगानलाई बचाउनु पर्ने मांग गर्दै पूर्व सिन्कोना बगान ब्यवस्थापक सीबी थापा, माकपा नेता तारा सुन्दास, गोजामुमो युनियन नेता सुरज सुब्बा, शंकर पाल, खरसाङका विधायक बीपी बजगाइँ लगायत अन्य वक्ताहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरे। विधायक बीपी बजगाइँले सभालाई सम्बोधन गर्दै रोङ्गो सिन्कोना बगानवासीको भोटर कार्ड अनि आधार कार्डमा वनबस्ती भनेर लेखिएको छ, यसमा रहेको ठेगानालाई सच्याएर सिन्कोनावासी बनाएको हुनुपर्छ भन्ने कुरा माथि जोड दिँदै आजदेखि नै यस सिन्कोना बगान बचाऊ अभियान समिति यस बिषयमा लाग्नु पर्ने सुझाउ दिए। सभापति एलएम शर्माले सिन्कोना बगान बचाऊ अभियान समिति एउटा अराजनैतिक संस्था रहेकोले बंगालमा पञ्चायत चुनाउको घोषणा भएको कारण यस संस्थाले आउँदो पञ्चायत चुनाउ अवधिसम्म कुनै प्रकारको काम कुरा नगर्ने साथै कार्यक्रमलाई नै स्थगित गर्ने अवगत गराए। यसको साथै चुनाउ सकिन साथ सिन्कोना बगानवासीहरूको समस्या र मुद्दालाई लिएर सङ्गठन फेरि मैदानमा उत्रिने कुरा जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes