सिन्कोना बगानका अस्थायी कर्मचारीहरूको समस्या समाधान गरिदिने हिल तृणमूल नेत्री शान्ता छेत्रीको आश्वासन

मङ्पु: मङपु क्षेत्रबाट 127 जना समर्थकहरु हिल टीएमसी-मा सामेल भएको 24 घण्टा राम्ररी नबित्दै हिजो फेरि सिन्कोना बगानका अस्थायी श्रमिक कर्मचारीहरु धेरै संख्यामा टीएमसी पार्टीमा सामेल भएका छन्। कालिझोडामा सम्पन्न पार्टीको एउटा कार्यक्रम बीच राज्यसभा सांसद एवं कालेबुङ जिल्ला पार्टी अध्यक्ष शान्ता छेत्री अनि दार्जिलिङ हिल टीएमसी अध्यक्ष एलबी राईको बाहुलीबाट तिनीहरूलाई तृणमूल पार्टीको झण्डा प्रदान गरियो। दिपक राईको अध्यक्षतामा सम्पन्न भएको सभामा अस्थायी कर्मचारीहरूको पक्षमा संजीव तामाङले बताए अनुसार मङपु, रोङगो, मनसोङ अनि लाटपन्चार चारवाट सिन्कोना बगान युनिटको अस्थायी कर्मचारी डुब्दै गरेको नाउँलाई पार गरिदिन्छ कि भनेर अस्थायी सिन्कोना बगान श्रमिक कर्मचारीहरू टीएमसी-मा सामेल हुन कालिझोडा आइपुगेका थिए।

सिन्कोना बगानका अस्थायी कर्मचारीहरूको अब सुखको सुनौलो बिहान फर्केर आउँछ भन्ने आशा साचेंको कुरो सहायक संगठन मङपु युनिट सभापति संजीव तामाङले बताए। सिन्कोना बगानको ग्रुप डी चयन प्रक्रिया टीएमसी-ले खोलिदिएको हुनुपर्ने अपील लाटपन्चर युनिट अस्थायी कर्मचारी सभापति हेमन्त खवासले माग गरे। यसपछि पत्रकार सम्मेलनमा बोल्दै राज्यसभा सांसद शान्ता छेत्रीले यस भन्दा अघि पनि सम्बन्धित विभागको मन्त्रीहरुसँग आफुले भेटेर सिन्कोना बगान ग्रुप डी कर्मचारीहरूको पदोन्ति सम्बन्धमा कार्य गरिसकेको जनाउँदै फेरि आगामी 18 दिसम्बर पछि कोलकाता गएर सम्बन्धित विभागका मन्त्री अनि मुख्यमन्त्री सँग नै भेट गरेर सिन्कोना बगानका अस्थायी श्रमिक कर्मचारीहरूको समस्या समाधान गरिदिने आश्वासन दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betwildjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet giriş1wincratosroyalbetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbetgitbetgitwbahisinterbahisbetbey girişwbahisinterbahisbetgarantitlcasinomatbetGrandpashabetsekabetimajbetpusulabetvdcasino girişsekabet girişbettiltpalacebetnesinecasino1winibizabetcratosroyalbetgrandpashabetgameofbetsonbahisholiganbetholiganbet girişgrandpashabetgrandpashabet girişbettilt girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes