सिन्कोना बगानका श्रमिक कर्मचारीहरूको वेतन वृद्धि हुनेछ : एलबी राई

मिरिक: सिन्कोना प्लान्टेशनका श्रमिक कर्मचारीहरूको लागि खुशीको खबर आएको छ। हिल तृणमूल कङ्ग्रेस अधिनस्थ सिन्कोना प्लान्टेशन युनियन प्रतिनिधिहरूको एउटा टोलीले हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राई अनि मिङमा आजी भोटियाको नेतृत्वमा गत शनिवार राज्यको श्रम मन्त्री मलय घटकसँग सिन्कोना श्रमिक कर्मचारीहरूको रोजी वृद्धिमाथि लामो चर्चा गरेपछि टोलीले राखेको मागलाई सकारात्मक लिएर मन्त्री घटकले खुशीको खबर दिएको हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले पत्रकारहरूलाई बताए। तिनले दिएको जानकारी अनुसार श्रम मन्त्री मलय घटकलाई रोज वृद्धिबारे यथाशिघ्र बढोत्तरी गरिनु पर्ने विषयमा माग पत्र बुझाएको अनि यसबारे लामो चर्चा गरिएको जानकारी दिँदै श्रम मन्त्री मलय घटकले सरकार सिन्कोना बगानको रोजवृद्धि लगायत विविध समस्यामाथि अवगत रहेकोबारे जानकारी दिएको बताए। अब चाँडै सिन्कोना बगानका श्रमिकहरूले राम्रो कोशेली पाउने वचन दिएको बताए। तिनले भने, चिया बगानका श्रमिकहरूको रोजवृद्धि भइसकेको छ भने अब सिन्कोना बगानको पालो हो। हाम्रो कोलकाता भ्रमण सफल भएको छ। सिन्कोना बगानवासीको निम्ति हामीले सकारात्मक पहल गरेका छौं। श्रम मन्त्रीले पनि हाम्रो पहललाई सकारात्मक लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes