सिन्कोना बगानका श्रमिकहरूद्वारा आज पाँचौँ दिन आन्दोलन जारी

मङपु :  तृणमूल कङ्ग्रेस सिन्कोना प्लान्टेसन वर्कर्स युनियनको आयोजनामा भइरहेको सिन्कोना श्रमिकहरूको आन्दोलन आज पाँचौँ दिन पनि जारी छ। 2007 बन्द रहेको सिन्कोना बगान श्रमिक ग्रुप डी-को पद्धनोति झट्ट गरिनुपर्ने माग गर्दै शुरू गरेको आन्दोलनको आज पाँचौँ दिन पनि जारी छ। सिन्कोना  निर्देशक कार्यालय अघि सिन्कोना बगान सहायक संगठनको नेतृत्वमा सिन्कोना श्रमिकहरूले विभिन्न नाराबाजी गरे। लोकमणि शर्माले सञ्चालन गरेको कार्यक्रममा सहायक संगठनका प्रतिनिधि पुस्कर थापा, राम छेत्री, निलु गुरुङ, शंकर घिसिङ, सुरेश सुब्बा अनि सन्जीब घिसिङले सिन्कोना बगान श्रमिकहरूले बगानमा भोगिरहेको समस्याबारे अवगत गराए।

श्रमिकको पद्दोन्नति विषयमा सिन्कोना बगान व्यवस्थापन पक्षले आगामी 10 मई 2022-को दिन सम्बन्धित  विभागका सचिव अनि मन्त्रीसित बैठक गरेर समस्याको समाधान निकाल्ने बताएपछि तृणमूल कङ्ग्रेस सिन्कोना प्लान्टेशन वर्कर्स युनियनले 10 मई सम्म आन्दोलन जारी राखिने भएको तिनले बताए। यदि 10 मईसम्ममा पनि सिन्कोना बगान श्रमिक ग्रुप डी-को पद्दोन्नति सम्बन्धमा सरकार मौन रहे आन्दोलन अझ तीव्र भएर जाने कुरा सहायक संगठनका प्रतिनिधि सन्जीब घिसिङले पत्रकार सम्मेलनमा जनाए। स्मरण रहोस्, 2007-देखि बन्द रहेको सिन्कोना बगानको श्रमिकहरूको पदोन्नति हालसम्म सरकारले बन्द गरेको कारण नै श्रमिकहरू यसरी आन्दोलनमा उत्रिएका छन्। मङपु लगायत रोङ्गो, मन्सोङ अनि लाटपन्चर सिन्कोना बगानको 14 वटा  विभागमा पनि सिन्कोना श्रमिकहरूको पद्दोनन्ति चाँडै गरिनुपर्ने मागमा आन्दोलन जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes