सिन्कोना बगानमा डाटा एन्ट्री अपरेटरको भर्ना विषयलाई लिएर भागोप्रमो-का टोलीले भेट गर्यो सिन्कोना निर्देशकसित

मङ्पु सिन्कोना बगानमा डाटा एन्ट्री अपरेटरको भर्ना विषयलाई लिएर टीएमसी पार्टीको युनियनले सिन्कोना निर्देशकसित भेट गरेको घण्टौं नबित्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टोलीले पनि सिन्कोना निर्देशकसित भेट गर्यो। दुवै पार्टीको विषय एउटै रहे तापनि अड़ानमा भने विभिन्नता देखिएको छ। डाटा एन्ट्री अपरेटरको भर्ना विषय एकदमै संवेदनशील ठान्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टोलीले आज निर्देशकसित भेट गरेर आफ्नो अड़ान स्पष्ट राखेको बताइएको छ। टोलीलाई प्रतिनिधित्व गर्ने युनियनका नेतृत्व अमृत खड़काले बताए अनुसार सिन्कोना बगान भित्रकै योग्य उम्मेद्वारलाई डाटा एन्ट्री अपरेटरको पदमा चयन गरिनुपर्ने सिन्कोना निर्देशक समक्ष माग राखेको छ। यसको साथै टोलीले अस्थायी श्रमिकहरूको हितमा पनि निर्देशकसित कुराकानी गरेको बताइएको छ। केही दिन अघि व्यवस्थापकको कार्यालयमा बसेको सभामा पनि स्थायीकरणकै माग गरेको तिनले ठोकुवा गर्दै यसको प्रमाण स्वरूप उक्त दिनको मिनट डाउनमा हेर्दा हुन्छ बताए। उक्त प्रतिनिधि टोलीमा युनियनका जयपति राई, किशन बुढाथोकी, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टिका शीर्ष नेतृत्वहरूमा संयोजिका चन्द्रकला राई, सभापति गगन राई, अनिल छेत्री, युवा शक्ति केन्द्रीय समितिबाट अनित खाती, युवा शक्ति खरसाङ महकुमा समितिका विज्ञेन मिश्र, समष्टि युवा शक्ति सभापति दिब्य प्रकाश बोम्जन, नारी शक्तिका बबी शेर्पा आदि सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes