सिन्टेक्सको पानीले पहाडमा परिवर्तनको डढेलो निभाउनु खोज्दैछ: अजय एडवार्डस

दार्जिलिङ (निसं): सिन्टेक्सको पानीले परिवर्तनको डढेलो निभाउनु खोज्दैछ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आज विपक्षीमाथि चुनाउ प्रचार अवधि ब्यङ्ग्य कसे। जीटीए सभा चुनाउको प्रचार प्रसार गर्दै पार्टी अध्यक्ष अजय एडवार्डस आफ्ना समर्थकहरूसितै दार्जिलिङको सिंहमारी, लेबुङ, बदमताम, युथ होस्टेल, घूम आदि क्षेत्रहरूमा पुगे। स्थानीय वासिन्दाहरूले अजय एडवार्डस अनि तिनको टीमलाई भब्य स्वागत जनाए। स्थानीय मानिसहरूको भीडलाई अध्यक्ष एडवार्डसले सम्बोधन गर्ने क्रममा पहाडमा परिवर्तनको डढेलो लागेको छ अनि त्यो परिवर्तनको डढेलोलाई सिन्टेक्सको पानीले निभाउनु खोज्दै छ तर अब निभाउनु सम्भव नरहेको तिनले बताए। विगत 30-35 वर्षपछि दार्जिलिङ पहाडमा परिवर्तनको लहर चलेको छ अनि सम्पूर्ण पहाडवासीले पहाडमा परिवर्तन ल्याउने मन बनाई सकेको छ तर पहाडको विपक्षी नेतृत्वहरूले परिवर्तनको लहरलाई रूपियाँ-पैसाको बलले रोक्न खोज्दैछ भन्दै तिनले आरोप लगाए।

यस पटक पहाडमा परिवर्तन अवश्यै आउनेछ, पहाडवासीले पहाडमा जनताको राज ल्याउने मन बनाई सकेको छ भन्ने कुरा एडवार्डसले दोहोऱ्याए। तिनले अझ भने, जनताको राजमा जनता नै राजा हुनेछ। पहाडमा जनताको राज आएको खण्डमा भाइ-भतिजावाद बन्द हुनेछ। रोजगार होस् अथवा कुनै पनि विकासको कार्य जनताको हितमा हुनेछ।तिनले अझ भने, हामीलाई जीटीएसँग कुनै सरोकार छैन तर जीटीए एउटा विकाश गर्ने एजेन्सी भएको हुनाले लाल कोठीको चैकीमा इमान्दार, जनताको पक्षमा सोच्ने ब्याक्ति पठाउनु पर्छ भन्ने हाम्रो सोंच छ। जीटीए सभा चुनाउको नामाङ्कन पत्र दर्ता गर्ने अन्तिम क्षणसम्म हामीले जीटीए-मा जानु हुँदैन भन्ने सोंच बनाएका थियौ तर तीनसय भन्दा धेर उम्मेद्वारहरूले आ-आफ्नो नामाङ्कन पत्र दर्ता गरेपछि हामी चुनावी मैदानमा ओर्लिन बाध्य भएका हौ भन्दै अध्यक्ष एडवार्डसले बताए। पहाडमा परिवर्तनको लहर रोक्नलाई अनि जनताको राजदेखि पहाडलाई वञ्चित गराउनलाई पहाडको विपक्षी नेतृत्वले सबै प्रकारको हत्काण्ड अप्नाइरहेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले विपक्षीलाई आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes