सिपाही धुरा चैतेपानीमा गोजमुमोको सांगठनिक सभा

सोनादा: टुङ्ग सन्त मेरिज समष्टि अन्तर्गत सिपाही धुरा लोवर चैतेपानीमा गोजमुमोको एउटा सांगठनिक सभा समष्टि सभापति नुरी शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। अभिभावक, युवा मोर्चा अनि नारी मोर्चाको संयुक्त आयोजनामा भएको सभामा वक्ताहरुले सन् 1986 देखिको यस गाउँमा कुनै ठोस विकासको कार्य नभएको तथा बाटो घाटोको सुविधा नभएर गाउँवासीले धेरै दुख झेल्न परे तापनि हाल यस भेगमा गाडीको बाटो बनिएपछि गाउँवासीहरूलाई धेरै सुविधा भएको बताए। पहाडमा बिमल गुरुङ अनि तिनका सहयोगीहरु आए तापनि जनतामा कुनै असर नपर्ने किनभने गोजमुमो अध्यक्ष बिनय तामाङ अनि महासचिव अनित थापाद्वारा पहाडमा धेरै विकास कार्यहरू भइरहेकोले सम्पूर्ण जनता नयाँ सोंच, नयाँ विचारको साथमा रहेको वक्ताहरूले ठोकुवा गरे। अब ढाँटको राजनीति देखि जनता वक्कै भइसकेको सभामा वक्ताहरुले दावी गरे। जीटीए सीए तथा समष्टि प्रमुख सल्लाकर संजय थापा अनि फुर्वा रूम्बा, युवा मोर्चा सभापति उर्गेन घिसिङ, नारी मोर्चा खरसाङ महकुमा समिति सदस्य सारदा छेत्री, समष्टि नारी मोर्चा सभापति बन्दना रावत आदिको उपस्थितिमा उक्त सभालाई टुङ्ग सन्तमेरिज समष्टि सभापति नुरी शेर्पा, युवा मोर्चा सचिव दिपेश तामाङ, नारी मोर्चा सचिव अरूणा थापा, डीटीडीपीएलयु सभापति तथा समष्टि प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, सिपाही धुरा बुथ सचिव सुवास राई आदिले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes