सिपाहीधुरामा खेतीपाती विषयमा सचेतना सभा सम्पन्न

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको सिपाहीधुरा सार्वजनिक भवनमा जीटीए बागवानी विभागको एमओडी सभासद प्रणाम रसाईलीको पहलमा स्थानीय मानिसहरूलाई लिएर खेतीपाती विषयमा सचेतना सभा सम्पन्न गऱ्यो। उक्त सभामा बागवानी विभागको एमओडी मनोनित सभासद प्रमाण रसाईलीले टुंग सन्त मेरिज समष्टिको कृषकहरू र स्थानीय मानिसहरूलाई आफ्नो विभागको पक्षबाट कसरी सहयोग गर्न सकिन्छ र खेतीपातीमा कसरी कृषकहरूलाई सहयोग गर्न सकिन्छ भन्ने विषयमा चर्चा-परिचर्चा गरे। बागवानी विभागको तर्फबाट स्थानीहरूलाई च्याऊ खेती र पोली हाउस वितरण विषयमा जानकारी गराइयो भने फूलको खेती र खेतीपातीमा हुने समस्याहरू र यसको निवारण साथै बोट बिरूवाको हेरचाह विषयमा पनि जानकारी गराए। सभामा टुंग सन्त मेरिज समष्टिको जनताको लागि बागवानी विभागको तर्फबाट आगामी 31 जनवरीको दिन वृहत् कार्यक्रम आयोजना गरिने निर्णय लिएको छ। उक्त दिन च्याऊ खेती, फूल खेती, पोली हाउस वितरण आदि जस्ता कार्यक्रमहरू आयोजना गरिने भएको छ। विशेष यस क्षेत्रका स्वनिर्भर दलहरूलाई लिएर च्याऊ खेती विषयमा प्रशिक्षण दिइने अनि आवश्यक परेको चीजहरू जीटीएबाट प्रबन्ध गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes