सिरिसे-लिङतेन माझबर्ने समाजको 40औँ स्थापना दिवस पालन

बिजनबारी : दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ कैजले ग्राम पञ्चायतको अप्पर सिरिसे-लिङतेन माझबर्ने समाजले 40औँ स्थापना दिवस एउटा सांस्कृतिक कार्यक्रमको साथमा भव्य रूपमा पालन गर्यो। समाजका सभापति अम्बर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने मिलन छेत्री, राजेन सुब्बा, देबेन्द्र तामाङ, एलडी लामा, मदन मिश्र लगायत वरिपरि गाउँका विभिन्न समाजका प्रतिनिधिहरू उपस्थित थिए। यस अवसरमा प्रमुख अतिथि सतीश पोख्रेलले समाजकै कारण आजको गोर्खा बाँचेको तथा समाज निर्माणको निम्ति सबै लागिपर्ने तथा राजनीतिभन्दा माथि उठनुपर्ने बताए। कार्यक्रममा गोर्खा सांस्कृतिक सगक्षक समिति बडारे, बाल गायक स्पन्दन सुब्बा, गाउँका नवोदित कलाकारहरू लगायत ख्यातिप्राप्त बाँसुरी वाधक बिबेक राईले आफ्नो प्रस्तुतिहरू दिएका थिए भने स्थानीय “हल्का टिरिक”-का हाँस्य कलाकारहरूले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes