एसआई श्रीमन्तो च्याटर्जी पुलिस कमिश्नरद्वारा सम्मानित

सिलगढी : भक्ति नगर थानाको क्राइम विङका इन्चार्ज एसआई श्रीमन्तो च्याटर्जीलाई तिनको निस्वार्थ सेवा भावलाई कदर गर्दै पुलिस कमिश्नर गौरव शर्माले सम्मान जनाए। स्मरण रहोस्, पुलिस कर्मीहरूको मनोबल बढ़ाउनको साथै तिनीहरूलाई कार्यप्रति उत्साहित प्रदान गर्नको लागि सिलगढी पुलिस कमिश्नर गौरव शर्माले यसभन्दा अघि पनि प्रधान नगर थानाका क्राइम विङका अधिकारी एएसआई देवाशीष दासलाई सम्मान गरेका थिए। यसपल्ट तिनले भक्ति नगर थानाका एसआई श्रीमन्तो च्याटर्जीलाई 1 महीनाको अवधिमा 9 वटा आपराधिक मामिलाको छानबीन गरेर सफलता हासिल गरेकोमा आज सम्मान जनाइएको बताइएको छ। श्रीमन्तो च्याटर्जीले धेरै मात्रामा मादक पदार्थ उद्धार, हतियार, आग्नेयास्त्र उद्धार, मोबाइल छिनताई गुटको उजागार लगायत अन्य आपराधिक मामिलाको समाधान गर्नमा सफलता हासिल गरेका थिए। अर्कोतिर, श्रीमन्तो च्याटर्जीलाई कमिश्नरको तर्फबाट विशेष सम्मान जनाइएकोमा पुलिस कर्मीहरूले हर्ष प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes