शिशुहरूलाई सटीक चिकित्सा गरिनुपर्ने मागमा महिला संघद्वारा अस्पतालका सुपरलाई ज्ञापन

सिलगढी : अज्ञात ज्वरोले ग्रसित नानीहरूको चिकित्सा प्रणालीमा कुनै प्रकारको लापर्वाही नगरिने, शिशुहरूको सटीक उपचार प्रदान गरिनुपर्ने माग गर्दै आज अखिल भारतीय लोकतान्त्रिक महिला संघ दार्जिलिङ जिल्ला समितिले आवाज उठाएको छ। संगठनका सदस्यहरूले आज शिशुहरूको बिमारी के हो भन्ने कुरो पत्तो लगाएर त्यसको तत्कालै उपचार गरिनुपर्ने माग गर्दै सिलगढी जिल्ला अस्पतालका सुपरसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाए। संगठनका जिल्ला सभानेत्री स्निग्धा हाजराले बताएअनुसार सबै बिरामी शिशुहरूलाई अस्पतालमा राखेर सटीक चिकित्सा प्रदान गरेर स्वस्थ बनाई घर फर्काउनुपर्ने माग गर्दै आज अस्पतालका सुपरसित भेट गरेर एउटा ज्ञापन चढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes