शिशुसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा 78 वर्षीय वृद्ध पक्राउ

सिलगढी : अढाई वर्षको शिशु कन्यासित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एकजना वृद्धलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। उक्त घटनाले फाँसीदेवाको कालारामजोतमा उत्तेजनाको माहौल देखापर्यो। स्थानीय मानिसहरूले आरोपी वृद्ध फुलेन राय (78)-लाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार गत बुधबार छिमेकीहरूले घरभित्रबाट बालिकाको आवाज सुनेपछि तिनीहरूले चिहाएर हेर्दा फुलेन रायले बालिकासित दुष्कर्म गर्ने प्रयास गरिरहेका थिए। यसपछि स्थानीय मानिसहरूले उक्त वृद्धलाई पक्रेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त वृद्धलाई पक्राउ गरेर थानामा लगेको छ। स्थानीय मानिसहरूले बताएअनुसार वृद्ध मानसिक रूपले अस्वस्थ्य छन्। यसभन्दा अघि पनि तिनले यस प्रकारको कार्य गरिसकेको  बताइएको छ। आरोपी वृद्धलाई कठोर सजाय दिनुपर्ने तिनीहरूले माग गरे। अर्कोतिर, पीडित बालिकाको मेडिकल जाँच गर्नको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes