शीलतकुचीमा भाजपा-को र्‍यालीमा बमद्वारा हमला, तृणमूलविरुद्ध आरोप

कुचबिहार : भाजपाको र्‍यालीलाई केन्द्र गरेर कुचबिहारको शीतलकुचीमा उतप्तको माहौल सृजना भएको छ। प्राप्त जानकारी अनुसार आगामी 13 सेप्टेम्बर भाजपाको नवान्न अभियानलाई केन्द्र गरेर आज भाजपाका नेता, कर्मचारीहरूले शीतलकुचीमा एउटा र्‍याली निकाले। उक्त र्‍यालीमा बमद्वारा हमला गरेको तृणमूल विरुद्ध अभियोग उठेको छ। उक्त घटनाले इलाकामा उत्तेजनाको माहौल देखापर्यो। घटनाको खबर पाएर विशाल पुलिस वाहिनी घटनास्थलमा पुगे। भाजपा कार्यकर्ताहरूले पुलिससित झगडा गरेको आरोप रहेको छ। भाजपा नेतृत्वहरूको आरोप अनुसार चोर धरो जेल भरो कार्यक्रम अन्तर्गत आज भाजपाले एउटा र्‍याली निकालेको थियो भने पुलिसले उक्त र्‍यालीलाई अघि बढ्न दिएन। यसपछि तृणमूलका दुष्कृतिहरूले उक्त र्‍यालीमाथि बमद्वारा हमला गरेको बताइएको छ। अर्कोतिर, भाजपाद्वारा लगाइएको सबै आरोपहरू झुटो रहेको तृणमूलले दावी गरेको छ। भाजपाले बाहिरका मानिसहरू ल्याएर अशान्ति फैलाउने प्रयास गर्नको साथै भाजपाका मानिसहरूले नै बमद्वारा हमला गरेको तृणमूलले उल्टै आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetcratosroyalbetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibom1winbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetteosbetholiganbetromabet güncel girişgameofbet girişbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetholiganbet girişcashwin girişcasibomjojobet güncel girişgrandpashabetjojobet girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes