सिटोङ-लाटपञ्चर समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति पुर्नगठन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति सिटोङ लाचपञ्चर समष्टिको कमिटी पुर्नगठन गरियो। उक्त कमिटी गठनको लागि कालीझोड़ा सार्वजनिक भवनमा युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष पामेन्द्र गुरुङको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। सभामा स्वागत सम्भाषण समीर छेत्रीले राखेका थिए भने सभालाई युवा शक्ति खरसाङ महकुमा समिति सचिव विज्ञान मिश्र, केन्द्रीय समिति प्रवक्ता अनित खाती, सिटोङ (3) बाट कुशल थापाले सम्बोधन गरे। समष्टि कमिटी गठन गर्न विशेष अभिभावकको रूपमा उपस्थित सिटोङ-लाटपञ्चर समष्टि अध्यक्ष केबी गुरुङको अगुवाईमा सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै सबैले आ-आफ्नो क्षेत्रको सुदृढीकरण, विकास हेतु सबै युवाहरू अघि आउनु पर्ने र पार्टी अध्यक्ष अनित थापाको काँधमा काँध मिलाएर साथमा साथ दिएर अघि बढाउने कार्यमा अब सबै लागि पर्नुपर्ने बताए।

यसै सभामा सिटोङ-लाटपञ्चार समष्टि युवा शक्ति पुर्नगठन गरियो। जसमा सभापति  समिर कार्की, उप-सभापति निर्मल तामाङ, रुपक तामाङ, सचिव अमर चामलिङ, सह-सचिव दावा लेप्चा, कुलदीप राई, सांगठनिक सचिव पुकार छेत्री, बिरम भुजेल, बिजय खवास, प्रवक्ता उपेन लेप्चा, प्रचार-प्रसार प्रभारी किशोर राई, प्रमुख सल्लाहकार सञ्जय राई र 24 जनाको कार्यकारी सदस्यहरू चयन गरियो। उक्त कमिटीमा भोलिको दिनमा समितिमा कतिपय युवाहरूलाई जोड़ने बताउँदै उपस्थित सबैलाई शुभकामना दिनको साथै युवाहरू एक भएर अनुशासित, ईमानदार भएर एका-अर्कामा सहयोगको भावना राखी संगठनप्रति निष्ठावान रहेर अघि बढ्नुपर्ने युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष पेमेन्द्र गुरुङले बताए। यस सभामा केन्द्रिय समिति युवा शक्ति सांगठनिक सचिव सञ्जय गुरुङ, सदस्य सुरज तामाङ साथै लाब्दा-मंग्पु युवा शक्ति सभापति दिव्य बम्जन आदिको विशेष उपस्थिति रहेको थियो भने सभालाई खरसाङ महकुमा उपाध्यक्ष शेखर थापाले सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes