सिटोङ क्षेत्रमा कृषकहरूलाई पोली हाउसका समानहरू वितरण

सिटोङ (निसं) : जीटीएको कृषि अनि बागवानी विभागको तर्फबाट खरसाङ महकुमाको सिटोङ 1 ग्राम पञ्चायत क्षेत्रमा कृषकहरूलाई पोली हाउसका सामानहरू वितरण गरियो। उक्त वितरण कार्य जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा विभागीय मनोनित सभासद प्रमाण रसाईलीको बाहुलीबाट मोठ 38 जना कृषकहरूलाई पोली हाउसको लागि समानहरू वितरण गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *