सिटोङ ग्राम पञ्चायत दुईमा विश्व शौचालय दिवस पालन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायत क्षेत्रमा विश्व शौचालय दिवस पालन गरियो। तीनधारेको श्रीगणेश सहकारी समिति र स्वच्छ भारत मिशन दार्जीलिङको संयुक्त आयोजनामा सिटोङ ग्राम पञ्चायत 2 अन्तर्गत लोवर तुरुकमा विश्व शौचालय दिवस पालन गरिएको बताइएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा सिटोङ ग्राम पञ्चायत 2 का निष्पादक सहायक गौतम छेत्री अनि मुख्य अतिथिका रुपमा खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा डीआरडीसीको संयोजक तरूण गुरुङ, श्रीगणेश सहकारी समिति तीनधारेको सभापति बिनयकुमार छेत्री उपस्थित थिए।

श्रीगणेश सहकारी समितिको उपाध्यक्ष नवराज छेत्रीले सञ्चालन गरेको कार्यक्रममा मुख्य अतिथि खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास, डीआरडीसीको संयोजक तरूण गुरुङ, श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्री, सभाध्यक्ष गौतम छेत्री आदिले वक्तव्य राखे। विश्व शौचालय दिवस विषयमा वक्ताहरूले आफ्नो वक्तव्यमा मल निष्काशनमा सिटोङ ग्राम पञ्चायत 2 लाई शौचालय मुक्त घोषणा गरिए पनि कतिपय कार्यहरू पूरा भएको छैन र कतिपय पानीको रोगहरू देखा परेकोले गर्दा अब सरकारले स्वच्छ भारत मिशन अन्तर्गत फेस दुई शुरु गरेको छ। स्वच्छ भारत अभियान अन्तर्गत 2014 देखि 2019 सम्म पहिलो फेस र 2020 देखि 2025 सम्म पाँच वर्षको अवधिमा भारत सरकार र पश्चिम बंगाल सरकारले फेस दुई शुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes