सिटोङ ग्राम पञ्चायत दुईमा गाउँलेहरूद्वारा पुल निर्माण

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायत अन्तर्गत अप्पर मामरिङको तल्लो गाउँमा सम्पूर्ण गाउँवासीहरू मिलेर आफै एउटा पुलको निर्माण गरेका छन्। सरकारी तौरमा एवम् अन्य कतैबाट पनि सहयोग नपाएपछि गाउँलेहरूले मिलेर आफै पुल निर्माण गरेका छन्। धेरै समय अघिदेखि नै पुल निर्माणको लागि धेरै प्रयास गरे तापनि कुनै विभागबाट पनि पुल निर्माण नगरेपछि आफ्नो गाउँ आफै बनाऊ भन्ने उद्देश्यले गाउँको 15-16 घरहरू मिलेर पुल निर्माण गरिएको हो।

d

यस क्षेत्रबाट गाउँका नानीहरू स्कुल अनि मानिसहरू स्वास्थ्य केन्द्र, पञ्चायत अफिस जान पर्दछ। तर खोलामा पुल नभएकोले धेरै असुविधा भइरहेको थियो। वर्खाको समयमा खोलामा पानी बढ्ने गरेकोले अब वर्षाको समय आउन लागेकोले गाउँलेहरूले आफै मिलेर उक्त खोलामा पुल निर्माण गरेको जानकारी प्राप्त भएको छ। यस काममा सहयोग पुऱ्याउने सम्पूर्ण  मानिसहरू विशेष गरेर प्रेमकुमार खवासलाई स्थानीय प्रताप मगरले धन्यवाद दिएका छन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes