सिटोङका युवाहरू हाम्रो पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल

कालेबुङ (निसं): जीटीए चुनाउको मुखैमा खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत क्षेत्रका केही युवाहरू जीटीए चुनाउको विरोध गर्दै गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। युवाहरूको एउटा समूहले आज जीटीए चुनाउको लागि तयारी गरिरहेको समयमा नै पार्टीलाई त्यागेर गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाएको छ। जानकारी अनुसार खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्जर समष्टि सिटोङ-1 मन्दिर टोल बञ्चरे डाँडाका 16 जना युवाहरुले सामूहिक रूपमा ‘हाम्रो पार्टी’ त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल हुनुको कारण नै मोर्चाको जाति र माटोप्रतिको अडान स्पष्ट रहेको बताएका छन्।

जाति र माटो प्रतिको पार्टी र पार्टी अध्यक्ष बिमल गुरुङको यस अडानलाई ईमान्दारीपूर्वक साथ दिने ती युवाहरूले बताएका छन्।सिटोङ लाट-पञ्चर समष्टि युवा मोर्चा सदस्य पुरण शेर्पा अनि युवा मोर्चा केन्द्रीय प्रवक्ता विकाश खवासको अगुवाईमा कालेबुङ जिल्ला पार्टी कार्यालयमा अध्यक्ष बिमल गुरुङले खदा लगाइ दिएर ती युवाहरूलाई पार्टीमा स्वागत जनाए। कार्यक्रममा कालेबुङ जिल्ला समिति महासचिव निमा तामाङ, साङ्गठनिक सचिव दिपेन माले साथै केन्द्रीय सदस्य उमा शंकर पौड्याल, प्रवीण रहपाल, सोनाम याखा अनि दिपेन निरौला पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes