सिटोङको आहाल डाँडामा तीनदिने दार्जिलिङ ईको टुरिजम एन्ड कल्चरल फेस्टिभल आरम्भ

मङ्पू (निसं) : मङ्पूको सिटोङ 3- को आकर्षक पर्यटन स्थल आहालडाँडामा तीनदिने दार्जिलिङ ईको टुरिजम एन्ड कल्चर फेस्टिभल आजदेखि शुरु भएको छ। सभासद रतन गुरुङको अध्यक्षतामा सम्पन्न भएको यस समारोहको शुरुमा जेमश योन्जनले स्वागत सम्भाषण राखे भने समारोहका प्रमुख अतिथि जीटीए कार्यकारिणी सभासद नोर्देन लामा, सभासद दावा शेर्पा, सेभोक आउटपोस्ट प्रभारी तपनकुमार दास, समाजसेवक बिक्रम राई आदि उपस्थित थिए।
कार्यक्रमको आरम्भमा यहाँको केएन. मेमोरियल विद्यालयका नानीहरुले स्वागत नृत्य प्रस्तुत गरे भने स्थानीय लाटपञ्चरका गायक शरण गुरुङले मीठो गीत प्रस्तुत गरे। यसैगरी, यसरी सूचना एवं संस्कृतिक विभाग खरसाङका कलाकारहरूले पनि मीठो गीत तथा नृत्यहरू प्रस्तुत गरे।

पहिलो दिनको उद्घाटन कार्यक्रममा नेपाल झापाबाट आएका अतिथि महिला कलाकारहरुले नौमती बाजाको धुनहरू प्रस्तुत गरे भने नेपालबाट आएका गन्दर्ब समूहले पनि सारंगीमा गीतहरू प्रस्तुत गरे। यसैगरी, स्थानीय कलाकारहरुले पनि विविध नृत्यहरू आ-आफ्नो जातीय भेषभुषामा प्रस्तुत गरे। उक्त फेस्टिभलमा पूर्व नेपालबाट आएकाहरुले नेवारी खानाको प्रदर्शनी अनि स्थानीय एसएचजी साथै होमस्टे एसोसिएन सदस्यहरुले हरचुर, गुराँस, चिम फीङ, अम्बकको वाइनहरु अनि गोर्खे खाना-पिनाहरु बिक्रीमा राखिएको थियो। आजदेखि शुरु भएको तीन दिवसीय दार्जिलिङ ईको टुरिजम एन्ड कल्चर फेस्टिभल आगामी 18 फरवरीको दिन विविध रोचक कार्यक्रमहरूसितै समापन गरिने भएको आयोजक समितिका सभापति पदम गुरुङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes