सिटोङ-लाटपन्चर भ्रमणमा आइपुगेका अनित थापालाई भव्य स्वागत

सिटोङ : जीटीए चिफ एक्ज्युकेटिभ अनित थापा आज सिटोङ-लाटपन्चर भ्रमणमा आइपुगेपछि सिटोङ-लाटपन्चर समष्टि अन्तर्गत सिटोङ 1-मा तिनलाई भव्य स्वागत जनाइयो। जीटीए चुनाउमा सिटोङ-लाटपन्चर समष्टिबाट जीत हासिल गरेपछि आज अनित थापाको यो पहिलो समष्टि भ्रमण हो। सिटोङ-लाटपन्चर समष्टिमा आयोजना गरिएको धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, आज म भाषण दिनु होइन धन्यवाद दिनु आएको हुँ। आज मनोरञ्जन गर्ने दिन हो। तपाईहरूले मलाई जुन आत्मियता देखाएर चुनाउमा मतदान गरेर मलाई विजय बनाउनु भयो त्यसको निम्ति म तपाईँहरू सबैलाई धन्यवाद दिँदछु। तपाईहरूले मतदान गरेर मलाई चुनाउमा जिताउनु भयो, अब काम गर्ने पालो हाम्रो रहेको छ। तपाईहरूले पनि मानिसलाई केही भनेर नै भोट माग्नु भयो, अब त्यो भनेको कुरा पुरा गर्ने समय आएको छ। पहिला गाउँ बनाऔं त्यसपछि हामी बनिन्छौ। तिनले आगामी पाँच वर्षमा मेरो समष्टि साथै अन्य समष्टिहरूमा सिस्टम अनुसार काम गर्ने बताए।

s  

तिनले सिटोङलाई चारवटा जोनमा विभक्त गरेर काम गर्ने बताए। कुनै पनि काम गर्दा पालन गर्नु पर्ने प्रोटोकल यस्तो हुनुपर्छ: गाउँ देखि जोन अनि समष्टि अनि जीटीए भनी तिनले बताए। प्रत्येक जोनमा एउटा अफिस हुनेछ अनि कर्मचारीहरू रहनेछन्। यहाँ मनमानीले काम हुनेछैन। गाउँमा कुनै पनि काम आउँदा प्रत्येक घरले थाहा पाएको हुनुपर्छ। सिटोङमा मेरो अब आफ्नै घर हुनेछ। यहाँ म महिनामा एकपल्ट त अवश्य नै आउनेछु। विद्यार्थीहरूलाई लिएर एउटा काउन्सिलिङ टीम बनाउनेछु। नानीहरूलाई पढेर के गर्ने, कहाँ पढ्ने त्यो कुरा बताउनु पर्छ। हामी सबै क्षेत्रलाई लिएर काम गर्नेछौँ शिक्षा स्वास्थ्य, पर्यटन, होटल आदि। यहाँ थुप्रै होमस्टेहरू छ तर पर्यटनलाई बढाउनको लागि ठुल्ठुला होटलहरू हुनु आवश्यक रहेको तिनले बताए। प्रत्येक गाउँ विकसित हुनुपर्छ। काम गर्दा कसैलाई छुट्याउनु हुँदैन। भोटको समयमा जे भयो भयो। अब यथार्थमा आएर विकासको निम्ति सबैलाई लिएर काम गर्नुपर्छ। हाम्रो कृषिमा टेक्नोलोजी हाल्नुपर्छ। यो समष्टिमा पहिला म हनुमानको मूर्ति स्थापना गर्नेछु भनी अनित थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes