सिटोङ लाटपञ्चर समष्टिका निर्दल प्रार्थी रमेश छेत्रीद्वारा समष्टिमा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड़िरहेका रमेश छेत्रीले आफ्नो समष्टिमा लगातार रुपमा चुनाउ प्रचार गरिरहेका छन्। अनित थापाले चुनाउ लडिरहेको समष्टि सिटोङ लाटपञ्चर समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका रमेश छेत्रीले समष्टिको विभिन्न स्थानहरूमा पुगेर चुनाउ प्रचार जोडतोडले गरिरहेका छन्। उनको पक्षमा सिटोङमा ‘समष्टि व्यवस्था परिवर्तन’ रेली पनि आयोजना गरियो। उक्त रेली सिटोङको आहाल डाँड़ादेखि मानासम्म र मानादेखि घलेटार हुँदै गुम्बा गाउँसम्म पुगेर फेरि आहाल डाँड़ा पुगेर समापण गरियो। यसै क्रममा निर्दलीय प्रार्थी रमेश छेत्रीले सिटोङ लाटपञ्जार समष्टिको लाठपञ्जारको विभिन्न गाउँहरू गुम्बा गाउँ, गणेशधुरा, बडिङ धुरा, पाँच एकर, झोली वन बस्तीतिर पनि पुगेर चुनाउ प्रचार गरे। सिटोङ लाटपञ्चर समष्टिबाट यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा, हाम्रो पार्टी-को तिमोथी मुखिया र दुईजना निर्दलीय प्रार्थीहरू क्रमैले रमेश छेत्री र शारदा राई सुब्बाले चुनाउ लडिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes