सिटोङमा अरिबहादुर गुरुङको 112औँ जन्म जयन्ती विविध कार्यक्रमको साथमा पालन

सिटोङ : भारतको संविधानमा हस्ताक्षर गर्ने एकजना गोर्खा महापुरुष अरिबहादुर गुरुङको 112औँ जन्म जयन्ती समारोह मामरिङ तोर्योक विद्यालय भवनमा प्राचार्य किरण ब्लोनको अध्यक्षता सम्पन्न भयो। कार्यक्रममा अरिबहादुर गुरुङ फाउन्डेसनका संस्थापक सदस्य भीम कोईराले अरिबहादुरको जीवानीबारे एक-दुई कुरा राखे। कबेन्द्र शर्माले स्वागत सम्भषाण राखेको समारोहको प्रमुख अतिथिको रूपमा नेपाली सङ्गीत जगतका ख्याती प्राप्त गायक पुष्पन प्रधानले अरिबहादुर गुरुङ तस्विर अघि दीप प्रज्ज्वलन गरेर कार्यक्रम शुरु गरियो। जनार्जन शर्माले सञ्चालन गरेको समारोहमा विद्यालयका छात्रा रिया भुजेलले सुन्दर नृत्य प्रस्तुत गरिन्। गोर्खा पुरुषको रूपमा चिनाउनको निम्ति नै अरिबहादुर गुरुङको जन्म जयन्ती पालन गरिएको भीम कोइरालाले बताए।

मामरिङ तोर्योक विद्यालयका छात्रा सोनिया तामाङले अरिबहादुर गुरुङले भारतको संविधान बनिदा पुर्‍याएको योगदानबारे उपस्थित सबैलाई अवगत गराइन्। सिटोङ दुई ग्राम पञ्चायत प्रधान समीर कार्कीले आजको दिन गर्वबोध गर्ने दिन रहेको बताउँदै हाम्रो जातिले गोर्खा महापुरुष अरिबहादुर गुरुङलाई बिर्सिनु नहुने साथै हाम्रा विभूती लगायत अरिबहादुर गुरुङको फ्रेम बनाएर सम्पूर्ण गोर्खा जातिले राख्ने अपील पनि गरे। यसैगरी, संस्थाका अध्यक्ष एवम् शिक्षक बिपेन्द्र गुरुङले पनि बेलिस्टार अरिबहादुर गुरुङको जीवानी बारेमा दुई कुरा राखे। गोर्खाहरूको भव्य संग्रहालय नवनिर्माण गर्न अनि अरिबहादुर गुरुङको 50 फिट अग्लो सालिग नवनिर्माण गर्नमा सम्पूर्ण गोर्खा जातिको योगदान रहेको बिपेन्द्र गुरुङले बताए। विद्यालयका सहशिक्षक सकुल खवासले अरिबहादुर गुरुङको 50 फिट अग्लो सालिग मामरिङ  सिटोङ  क्षेत्रमा  बनिने कार्य चाँडै सफल होस् भन्ने कामना गर्दै यो हाम्रो निम्ति ठुलो औभाग्य हो र म पनि यसको निम्ति सक्दो सहयोग गर्नेछु भनी बताए। समारोहका प्रमुख अतिथि गायक पुष्पन प्रधानले हाम्रो जातिको परिचय भनेको नै अरिबहादुर गुरुङ हो भनी जनाए। अन्त्यमा सभाध्यक्ष  किरण ब्लोनले  जीटीए पाठ्यपुस्तकमा अरिबहादुर गुरुङको जीवानी बारे हुन पर्ने प्रस्ताव राखे। समारोहमा पञ्चायत समिति उपसभापति नारायण थापा, सिटोङका समाजसेवी बिक्रम राई, स्थानीय  विद्यालका शिक्षक-शिक्षिका लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes