सिटोङमा पर्यावरण अनि चराको संरक्षणबारे सचेतना शिविर

मङपु : स्थानीय याक्सा होमस्टे सिटोङमा आज डिगेल लेप्चाको अगुवाईमा सिटोङको पर्यावरण लगायत स्थानीय चराहरूको संरक्षण गर्ने उद्देश्य लिएर एउटा सचेतना शिविरको आयोजना गरियो। उक्त शिविरमा पर्यावरण र रुखपात बचाउन सके पिउने पानीको स्रोत बचाउन सकिन्छ। चरा-चरुङ्गीको संरक्षण गरे मानिसलाई धेरै फाइदा हुनेबारे सचेतन गराउने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको डिगेल लेप्चाले बताए। उक्त शिविरमा चरालाई कसरी  संरक्षण गर्न सकिन्छ भन्ने विषयमा स्थानीय युवाहरूलाई प्रोजेक्टरको माध्यमद्वारा शिक्षक तथा फोटोग्राफर नोएल फनिङले प्रशिक्षण दिए।

अर्कोतिर, समाजसेवी जितु गिरीले कोरोना संक्रमणबाट बाँच्नको लागि के-कस्ता उपायहरू गर्न सकिन्छ भन्ने विषयमा साथै पर्यटकहरूलाई  स्वागत गर्ने विषयमा उपस्थित सबैलाई अवगत गराए। स्थानीय समाजसेवी तथा शिक्षक सन्जीव छेत्रीले आजको वर्कसपले स्थानीय युवाहरू लगायत विद्यार्थीहरूलाई  सकारात्मक  ऊर्जा प्रदान गरेकोमा आयोजक पक्षलाई  आभार व्यक्त  गरे। आजको सेमिनारमा थुप्रै ज्ञान बटुल्न सफल भएकोमा स्थानीय युवाहरूले जितु गिरी अनि नोएल फनिङप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes