सिटोङ शेल्पुमा गोजमुमो विनय खेमाको जनसभा

खरसाङ  : खरसाङ महकुमा अन्तर्गत सिटोङको शेल्पु जन मैदानमा गोजमुमो विनय खेमाको जनसभा लाटपञ्चर सिटोङ समष्टि सभापति केबी गुरुङको अध्यक्षतामा सम्पन्न भयो। समीर कार्कीले सञ्चालन गरेको सभामा गोर्खा जनमुक्ति मोर्चा प्रवक्ता केशवराज पोखरेलले जोगीघाटमा बनिन लागेको स्टेट हिल युनिभर्सिटी शिक्षाको क्षेत्रमा एउटा तीर्थस्थल हो र आज त्यहीँ तीर्थस्थलको शिरमा आउनु आफ्नो निम्ति सौभाग्य रहेको कुरा बताए। तिनले आफूहरू गोर्खाल्याण्ड राज्य निर्माणमा लागेको र त्यहीँ निर्माणको एउटा धरातल युनिभर्सिटी हो भनी बताए।

गोर्खा जनमुक्ति मोर्चाले आगामी विधानसभा चुनाउमा आफ्नो घर आफ्नो भर-को मुद्दालाई लिएर अघि आउने र मुख्यमन्त्री बनाउन नभएर हाम्रो दार्जिलिङ बनाउने मुद्दालाई अघि लिएर आउनेछ भनी तिनले बताए। वक्तव्यको क्रममा प्रवक्ता केशवराज पोखरेलले विस्थापित भाइहरूलाई सजग गराउँदै चुनाउको समयमा फेरि हिजको जस्तै फुत्त भाग्न सक्ने र सबैलाई अलपत्र पार्न सक्ने सम्भावना रहेको बताउँदै सबैलाई सावधानी गराए। जनसभामा सभामा युवा मोर्चाका खरसाङ महकुमा समितिको सचिव विज्ञान मिश्र, सूर्यमणि राई, मिरेन लामा, विकास राई, जगत थापा, डीटीडीपीएलयु-को खरसाङ महकुमा सभापति प्रणाम रसाईली लगायत अन्यले पनि सम्बोधन गरेका थिए भने स्वागत सम्भाषण शिशिर राईले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes