सिटोङ तीन र एकलाई जोड्ने रोड खन्ने कार्यमा एक्लै 72 वर्षीय प्रेमबहादुर भुजेल व्यस्त

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत सिटोङ ग्राम पञ्चायत तीनको लोवर बड़ा सिटोङ निवासी प्रेमबहादुर भुजेल (खवास) ले आफ्नो सामाजिक कार्य गर्दै एक्लै रोड खन्ने कार्य गरिरहेका छन्। उनले सिटोङ तीन र सिटोङ एकलाई जोड्ने रोडको लगभग आधा किलो मीटरभन्दा लामो रोड एक्लैले खन्ने कार्य गरिसकेका छन् भने अब उक्त रोडमा गाड़ी साथै बाईक र स्कुटीहरू पनि कुद्न सक्ने बनाएका छन्। उनले सिटोङ तीनको नस्पत्ति गाउँदेखि सिटोङ एकको श्रीमान् गोलाईसम्म लगभ डेढ किलो मीटर रहेको लगभग आधा किलो मीटर रोड एक्लैले सामाजिक कार्य गर्दै गाड़ी कुद्न सक्ने प्रकारले एक्लैले दैनिक रूपमा खन्ने कार्य गरिरहेका छन्। एकजना कृषक साथै सामाजिक कार्यकर्ता 72 वर्षीय प्रेमबहादुर भुजेल (खवास) ले आफ्नै बलबुतामा रोड खन्ने कार्य गरिरहेका छन् अनि उनले प्राय: सकिसकेका छन्। तर उक्त रोडको निर्माण कार्य विभागीय तौरमा चाँढ़ै शुरु हुने जानकारी प्राप्त भएको छ। यो रोड खन्ने कार्य 2010 मा सय दिने रोजगार योजनाबाट गरिएको र 2011 देखि वार्षिक रूपमा उनले मरमत्ति गर्दै आएका छन्। उनले गत वर्ष यस रोडलाई आफ्नै खर्चमा जेसीबी लगाएर मरमत्ति गरेका थिए। यही रोडको मरमत्ति कार्य एक्लै दैनिक काम गर्दै गत वर्ष 5 नोभेम्बरदेखि शुरु गरेर अहिलेसम्म खन्ने, रोडको मरमत्ति र रोडमा नाली बनाउने साथै धूलैधूलो रहेको रोडमा ढुंगा लगाएर गाड़ी कुद्न सक्ने रोड बनाएका छन्। यस विषयमा उनले यो रोडको निर्माण कार्य जीटीए प्रमुख अनित थापाको कृपामा विभागीय रूपमा निर्माण हुने आशा पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes