सिटोङ युनाइटेड होमस्टे वेलफेयर सोसाइटीको सभा सम्पन्न

सिटोङ (निसं): युनाइटेड होमस्टे वेलफेयर सोसाइटीको एउटा महत्वपूर्ण सभा बिक्रम राईको सभापतित्वमा आज सिटोङ (1) पुजन होमस्टेमा सम्पन्न भयो। यहाँका 40 वटा होमस्टे सञ्चालकहरूको उपस्थितिमा सम्पन्न सभामा लामो चर्चा-परिचर्चा गरेपछि अन्तमा अस्थायी कमिटीलाई स्थायी गरिने प्रस्ताव लिइँदै नयाँ कमिटीको विस्तार गरियो। सभामा भविष्यमा एकजुट भएर काम गर्ने कसैलाई असुविधा परेको समय सबैजना एकसाथ खडा हुनको साथै क्षेत्रको निम्ति विभिन्न तहमा गएर काम गर्ने उपस्थित सदस्यहरूले आजको सभामा सङ्कल्प लिएको बताइएको छ। यसको साथै यस कमिटीलाई आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजानको साथै तीनैवटा ग्राम पञ्चायत क्षेत्रहरूमा वेलफेयरको काम गर्ने अनि यस वर्षदेखि शुरू हुने अरेञ्ज फेस्टिभल सफल तुल्याउनको निम्ति कमिटीले आफ्नो ब्यानरमा भरपुर सहयोग गर्ने निर्णय लिएको छ। उक्त उत्सवमा पर्यटकहरूलाई लिएर नि:शुल्क भोजन र सुन्तलाको आदन-प्रदान गरिनको साथै उपस्थित अतिथिहरूलाई सबै होमस्टे विषयमा परिचय गराइने पनि आजको सभामा प्रस्ताव लिएको छ। यस कमिटीको आफ्नै वेबसाइट, फेसबुक, सोशियल मिडियामा आजदेखि नै काम गर्न कमिटीले प्रशान्त छेत्रीलाई जिम्मेवारी दिएको छ। कमिटीका सदस्यहरूको होमस्टेमा भएको विविध समस्यालाई लिएर विभिन्न विभाग र ठाउँहरूमा गएर काम गर्नको साथै सङ्गठनभित्रको सदस्यहरूलाई असुविधा परेको समय एकबद्ध भएर आगामी दिनहरूमा कार्य गर्ने आदि जस्ता कुराहरू सभामा चुडान्त निर्णय लिएको साङ्गठनिक सचिव आनन्द मुखिया र फ्रान्सिस लेप्चाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes