सिटोङ हिमालयन पेन्टिकोस्टल चर्चको पचासौँ वर्षगाँठ कार्यक्रम सम्पन्न

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत सिटोङ हिमालयन पेन्टिकोस्टल चर्चको पचासौ वर्षगाँठ कार्यक्रम सम्पन्न भयो। सिटोङ एक ग्राम पञ्चायतको हिमालयन पेन्टिकोस्टल चर्च परिसरमा भब्यताका साथ पास्टर टाँशी लामा कुइरी दार्जिलिङ एचपीसीको शुरुवाती प्रार्थनाद्वारा गरियो। उक्त पचासौं वर्ष गाँठको सेवाकाईको सञ्चालन मण्डलीकै एल्डर युनस लेप्चाले गरेका थिए भने परमेश्वरको वचन हिमालयन पेन्टिकोस्टल चर्च डायोसिस प्रेसिडेन्ट रेभ पिटर साकोम लेप्चाले बाइबलबाट राखेका थिए। सिटोङ युथको स्वागत गीत प्रस्तुतीसँगै मण्डलीका सचिव कमल राईले स्वागत सम्भाषण राखेका थिए। एचपीसी चर्च डायोसिस बिशप रेभ डा. पीबी लेप्चाको प्रमुख उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रममा मण्डलीका धर्मगुरुहरु क्रमैले रेभ दाउद फिपन, रेभ दप छिरिङ लेप्चा, रेभ दया छिरिङ लेप्चा साथै उनकी धर्मपत्नी चेमित लेप्चा अनि प्रचारक नातन फिपनलाई मण्डली पक्षबाट सम्मान जनाइयो। यस लगायत मण्डलीका सम्पूर्ण संस्थापक सदस्यहरुलाई पनि मण्डलीको तर्फबाट सम्मान गरियो।

यसको साथै मण्डलीका एल्डरद्वय युनस लेप्चा साथै अमलदान लेप्चा र उनकी धर्मपत्नी मलीमित लेप्चा अनि सुधा लेप्चालाई पनि मण्डलीले कृतज्ञता जाहेर गर्दै सम्मान जनाए। यस्तै प्रकारले वरपर छिमेकी मण्डलीबाट आफ्नो विशेष उपस्थिति दिने सबै पास्टर, एल्डर अनि मंग्पु सिटोङ पास्टोरेट एचपीसी चर्च डायोसिसका सबै धर्मगुरुहरुलाई पनि मण्डलीको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो। यसको साथै डायोसिस सभापति, सचिव, कोषाध्यक्ष लगायत उप सभापतिको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा एचपीसी युथको महासचिव साथै यहोशु युवा झुण्ड (मङ्पु, सिटोङ पास्टोरेट) को सभापतिलाई पनि सम्मान जनाइयो। मण्डली सञ्चालन समिति क्रमैले सभापति, सचिव, कोषाध्यक्ष। आमा झुण्ड, युवा झुण्ड, सन्डे स्कुल शिक्षक शिक्षिकाहरू एवं मण्डलीबाट विवाह भएर गएका साथै अन्य मण्डलीहरुमा सेवाकाईमा संलग्न रहेका सबैलाई स्मृति चिन्ह अनि खदा दिएर मण्डलीले सम्मान जनाए।कार्यत्रममा बिशपको तर्फबाट पनि मण्डलीको निम्ति आशिषको दुई शब्द साथै अगुवाहरुका निम्ति प्रार्थना गरियो। सोही क्रममा रेभ सिमियोन गुरुङ महासचिव एचपीसी चर्च डायोसिसबाट पनि आशिषको वचन राखिएको थियो। अन्त्यमा मण्डलीका एल्डर अमलदान लेप्चाको धन्यवाद ज्ञापनसंगै बिशप डा पीबी लेप्चाको अन्तिम प्रार्थना साथै आशिर्वादसँगै कार्यक्रम अन्त गरिएको जानकारी सन्ध्या आचार्यले दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes