शिवखोलाको आईएनए मेमोरियल उच्च माध्यमिक विद्यालयमा नेताजी जयन्तीसँगै स्थापना दिवस पालन

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलामा अवस्थित आईएनए मेमोरियल उच्च माध्यमिक विद्यालयमा 127औँ नेताजी जयन्तीसितै विद्यालयको 27औँ स्थापना दिवस तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो। नेताजी सुवासचन्द्र बोसले स्थापना गरेको आजाद हिन्द फौज (आईएनए)-को नाममा नामकरण गरेर दागोपापकालमा सन् 1997-मा स्थापना गरेको आईएनए मेमोरियल उच्च माध्यमिक विद्यालयको 27औँ स्थापना दिवससितै नेताजी जयन्ती पनि पालन गरियो। यस अवसरमा विद्यालयको 2023-को वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो।

स्कुल सञ्चालन समितिका उपाध्यक्ष समीर बराईली र स्कुलकी प्रधान अध्यापिका रूथरानी राई, शिक्षकवर्ग र विद्यार्थीहरूको उपस्थितिमा विद्यार्थीहरूलाई वार्षिक पुरस्कार वितरण प्रदान गरियो। विद्यालयले प्रत्येक वर्ष नेताजी जयन्तीसितै स्कुलको स्थापना दिवस पनि पालन गर्दै आइरहेको छ।  त्यहीँ अनुरूप यसपाली पनि नेताजी जयन्तीसितै स्कुलको स्थापना दिवस पालन गरियो। शिवखोलामा अवस्थित यस विद्यालयले तीनधारे महानदी समष्टिको नरबुङ, गिताङ्गे, सिमरिङ, मालुटार, फागुटार क्षेत्रका नानीहरूलाई विगत 27 वर्षदेखि शिक्षा दिने कार्य गर्दै आइरहेको छ। यस विद्यालयमा पाँचौँदेखि दशौँ श्रेणीसम्मका विद्यार्थीहरू पढ्ने गर्दछन्। यसपाली 2024-को लागि पनि यस विद्यालयमा पाँचौँदेखि नवौँ श्रेणीसम्मको लागि भर्ना खोलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes