शिवखोलामा बनिएको स्टिल ब्रीजको उद्घाटन जीटीए चिफ् अनित थापाले गर्ने

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत सिविटारदेखि तीनधारेसम्म पुग्ने प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत शिवखोलामा बनिएको स्टिल ब्रीजको निर्माण कार्य पूरा भएको छ। आगामी 9 जनवरीदेखि 12 जनवरीसम्म सिविटारको बाघमारा बस्तीमा हुने चार दिवसीय कृषि बागवानी मेलाको पहिलो दिन जीटीए चिफ अनित थापाले उक्त स्टिल ब्रीजको उदघाटन गर्ने भएका छन्। तीनधारेदेखि सिविटारलाई जोड्ने शिवखोलामा निर्मित उक्त स्टिल ब्रीजको शिलान्यास 24 फरवरी 2020 को दिन अनित थापाले नै गरेका थिए। कोरोना महामारीको कारणले लकडाउनको भएपछि उक्त स्टिल ब्रीजको निर्माण कार्यमा पनि बाधा पुगेको थियो र अहिले स्टिल ब्रीजको निर्माण कार्य पूरा भएको छ भने जीटीए चिफ् अनित थापाले उक्त स्टील ब्रीजको उदघाटन गर्ने बताइएको छ। यो स्टील ब्रीजको निर्माण नहुँदा वर्खाको समय शुरु हुनसाथ खोला बढेपछि यातायातमा धेरै बाधा सृष्टि हुने गर्दथ्यो अनि स्थानीयहरूलाई धेरै असुविधा भइरहेको थियो। तर अब यहाँ स्टिल ब्रीजको निर्माण कार्य पूरा भएपछि सिविटारको विभिन्न गाउँहरू र बाघमारा बस्तीलाई धेरै सुविधा हुने भएको छ। उक्त स्टिल ब्रीजको निर्माण कार्य लगभग 3 करोड़ 48 लाखको लागतमा बनिएको र यस पुलको लम्बाई 36 मीटर रहेको छ। उक्त पुलको उदघाटन कार्य विषयमा स्थानीय प्रमोद छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes