सिविटार बाघमारामा कृषि बागवानी मेलाको तेस्रो दिन साङ्गीतिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा सम्पन्न भइरहेको चार दिवसीय कृषि बागवानी मेलाको तेस्रो दिन सम्पन्न साङ्गीतिक र सांस्कृतिक कार्यक्रममा जीटीएको मातृ एवम् शिशु कल्याण विभागकी कार्यकारी सभासद तथा पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको सभासद कल्पना प्रधान प्रमुख अतिथिका रुपमा उपस्थित थिइन्। तिनले मेलामा राखिएको जातीय खानपान लगायत विभिन्न प्रकारका स्टलहरूको पनि निरीक्षण गर्नको साथै स्वनिर्भर दलहरूले राखेको दोकानहरूतिर पुगेर सर-सामानहरू किनेर तिनीहरूलाई प्रोत्साहन दिइन्। मेलाको तेस्रो दिन तीनधारे महानदी समष्टिको विभिन्न स्थानीय कलाकरहरूले प्रस्तुति दिए भने सिविटार शिवखोलाको स्थानीय म्युजिकल ब्याण्डले साङ्गीतिक प्रस्तुत गऱ्यो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जीटीए बागवानी विभागको एमओडी मनोनित सभासद प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव, समष्टिको साङ्गठनिक सचिव उत्तम छेत्री, बिपन विश्वकर्मयुवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई लगायत अन्यहरू उपस्थित रहेका थिए। स्मरण रहोस, मेलाको अन्तिम दिन बिहीबार मुख्य आकर्षणको रूपमा प्रसिद्ध गायक जितेन लेप्चाले आफ्नो गीतहरू प्रस्तुत गर्नेछन्। यसको साथै म्यूजिक ग्रूप तीनधारेको लाइभ साङ्गीतिक प्रस्तुति रहने बताइएको छ। गत 9 जनवरीदेखि सुरू भएको चार दिवसीय कृषि बागवानी मेलामा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूबाट मानिसहरू आएर आनन्द लिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes