सिविटार चिया बगानका श्रमिकहरूको विभिन्न मागबारे प्रबन्धन पक्षसित भेटेर चढाए माग पत्र

खरसाङ : तीनधारे महानदी समष्टिको सिविटार चिया बगानको लागि वर्ष 2022 को विविध मागहरू लिएर बगानका महाप्रबन्धक अनि प्रबन्धकहरूसित सभा गर्नको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले सिविटार चियाबारीको श्रमिकहरूको माग पत्र प्रबन्धक पक्षलाई सुम्पिएको छ। उक्त सभामा सिविटार चियाबारीको पक्षमा महाप्रबन्धक मदनमोहन झा र प्रबन्धक रजत थापा अनि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रीय उप सभापति राजेन प्रधान, केन्द्रीय सह सचिव राजेस थापा र केन्द्रीय सदस्य जनक छेत्री उपस्थित थिए भने खरसाङ महकुमा समितिको पक्षबाट सभापति सागर गुरुङ अनि तीनधारे महानदी जोनल कमिटीको सभापति गणु छेत्री, सचिव मनोज प्रधान र सिविटार युनिटको सभापति पिंकी राई र सचिव सुमन प्रधान पनि उपस्थित थिए। युनियनको पक्षबाट सिविटार चियाबारीको श्रमिकहरूको पक्षमा प्रबन्धन पक्षसित छलफल गरी मागहरू राखेका थिए। युनियनले राखेका मागहरू सिविटार चियाबारीको प्रबन्धन पक्षले स्वीकार गरेको बताइएको छ। यसमा ईएलपी आगामी 16 अप्रेलदेखि सबैलाई 9 रूपियाँ गरेर दिने अनि पोराटा पनि 9 रूपियाँ गरेर मात्र काट्ने कुरामा निर्णय गरिएको छ, जुन पहिला एक केजीको 25 रुपियाँ गरेर काट्ने गरिन्थ्यो । 16 मेन्डेसको जुन छुट्टी छ त्यो 8 मेन्डेसको पैसा चाड़ै दिने अनि 8 मोन्डेसको पैसा फेस वाइस प्रदान गरिने भएको छ। त्यसरी नै स्टाफहरू तीनजनाको प्रोमोशनको लागि दुइ महीना पछि गर्ने कुरामा प्रबन्धन पक्ष राजी भएको छ। सिविटार चियाबारीको 12 नम्बर र 7 नम्बर दुवै डिभिजनका मुन्सीहरूलाई 3 स्टेज बड़िदिएको छ। त्यसरी नै चालकलाई टेकनिक्सन वर्गमा राखेर साहुलियतहरू लागु गरिदिने साथै 2019 मा अवकाश हुनेको र मृत्यु हुने श्रमिकहरूको लागि मई महिनासम्म दिइसक्ने अनि राजीनामा दिनेलाई चाहिं जुलाईसम्ममा दिने निर्णय गरिएको छ। सिविटार चियाबारीको प्रबन्धक पक्ष समक्ष युनियनले राखेको मागहरूमा सरकारी घर हेरेर मरमति गरिदिने, बिमारी भएर छुट्टीमा बसेकाहरूलाई प्लान्टेशन लेवर अनुसार सुविधा प्रदान गरिदिने भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes