सिविटार चियाबारीमा गोर्खा च्यारिटेबल अस्पतालको जनचेतनामूलक कार्यक्रम

खरसाङ: खरसाङको तीनधारे-महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको टेरस गाउँ समाज घरमा रेणु प्रधानको सक्रियता र सरस्वती सेल्फ हेल्प ग्रुपको आयोजनामा अशोक प्रधानको अध्यक्षतामा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो। गोर्खा च्यारिटेबल हस्पिटल साङ्ठनिक समितिका महासचिव सुरेन प्रधानले प्रमुख वक्ताको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा च्यारिटेबल हस्पिटलको औचित्य र उद्देश्यबारे प्रकाश पारे। मोठ 250 वटा बेडको यो प्रस्तावित हस्पिटल सालबारी र सुकुनाको बीचमा निर्माण गरिने छ भने यहाँ सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलब्ध रहने तिनले बताए। यसको साथै हस्पिटलसँगै एउटा भवन निर्माण गरिने छ, जहाँ थोरै खर्चमा बिरामीको घर परिवार बस्न सक्ने अनि सबै प्रकारको जाँचहरू पनि त्यसै हस्पिटलभित्र नै उपलब्ध गराइने बताउँदै उक्त हस्पिटल ट्रस्टले सञ्चालन गर्ने हुनाले यो हस्पिटलले कहिले पनि व्यवसायिक रूप धारण गर्न नसक्ने र यसको निम्ति सबै तप्काका मानिसहरूको सहयोगको खाँचो रहेको तिनले बताए।   यसै सभामा को-अर्डिनेटर चयन गरियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes