सिविटार चियाबारीमा रेपिड एन्टीजेन्ट टेस्ट शिविर, 7 जना कोरोना पोजेटिभ

खरसाङ : खरसाङ खण्ड अन्तर्गत सिविटार चियाबारीको कोठीडाँड़ा गाउँमा स्वास्थ्य विभागको तर्फबाट रेपिड एन्टीजेन्ट टेस्ट शिविर सम्पन्न गरियो। उक्त टेस्ट शिविरमा जम्मा 118 जनाको रेपिड एन्टीजेन्ट टेस्ट गरिएको र जम्मा 7 जनाको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ पाइएको जानकारी प्राप्त भएको छ। गत केही दिनदेखि उक्त गाउँमा कोरोना पोजिटिभ मामिला पाइएकोले स्थानीयहरूको अनुरोधमा गोर्खा जनमुक्ति मोर्चा बिनय पन्थीको पहल र स्वास्थ्य विभागको तर्फबाट आज रेपिड एन्टीजेन्ट टेस्ट गरिएको बताइएको छ। टेस्टमा 7 जनाको रिपोर्ट पोजिटिभ पाइएको र दुईजना खरसाङ अस्पताल गएर टेस्ट गर्दा पोजिटिभ पाइएको जानकारी प्राप्त भएको छ। आजको रिपोर्टपछि उक्त गाउँमा जम्मा 14 जना पोजिटिभ पाइएको जानकारी प्राप्त भएको छ। आजको रेपिड एन्टीजेन्ट टेस्ट शिविरमा महानदी उपस्वास्थ्य केन्द्रको तर्फबाट एएनएम विशाखा छेत्री, मेघना राई लगायत गोजमुमो बिनयपन्थीको खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापा, जनक छेत्री, कुसाङ लामा लगायत अन्यहरू उपस्थित थिए। रेपिड एन्टीजेन्ट टेस्ट शिविरपछि महानदी उप स्वास्थ्य केन्द्रकी एएनएम विशाखा छेत्रीले आज स्थानीयहरूको माग अनुसार रेपिड एन्टीजेन्ट टेस्ट शिविर आयोजना गरेर जम्मा 118 जनाको रेपिड एन्टीजेन्ट टेस्ट गरिएको जसमा 7 जनाको रिपोर्ट पोजिटिभ पाइएको जनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes