सिविटारको बाघमारा बस्तीमा हुने कृषि बागबानी मेलाको तयारी युद्ध स्तरमा

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा हुने कृषि बागबानी मेलाको लागि आज सभा सम्पन्न भयो । आगामी 9 जनवरीदेखि चार दिवसीय रूपमा सम्पन्न हुने भएको उक्त कृषि बागबानी मेलाको तयारी युद्ध स्तरमा चलिरहेको छ। उक्त मेलाको तयारीको लागि आज एक सभा स्थानीय गाउँलेहरू र सभासहरूको उपस्थितिमा सम्पन्न भएको छ। उक्त सभामा विशेष रुपमा जीटीएको स्वस्थ्य विभागको एमओडी सभासद एंव खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको साङ्गठनिक सचिव उत्तम छेत्रीले सञ्चालन गरेका थिए। उक्त सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, खरसाङ देवराली समष्टिको सभासद एंव जीटीएको स्वास्थ्य विभागका एमओडी सभासद श्याम शेर्पा, सुकुमार बराईली, भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको सांगठनिक सचिव सीबी राई लगायत स्थानीयहरूको पक्षमा प्रदीप खड्का, सुकमान लिम्बु, सागर छेत्री, बिगेन्द्र छेत्री आदिले पनि वक्तव्य राखेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetonlyspin girişonlyspincasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes