सिविटारलाई पराजित गरेर तीनधारे टोली क्वार्टर फाइनलमा प्रवेश

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाई डाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा विकास ईलभेन तीनधारेले सिविटारलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। नव ज्योति संघ चुनभट्टीको आयोजनामा गत 24 दिसम्बरदेखि शुरु भएको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको आज भएको खेलमा सिविटारको टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो। विकास ईलेभेन तीनधारेले पहिला व्याटिङ गर्दै निर्धारित 15 ओभरमा 147 रन बनाएर 148 रनको लक्ष्य दिएको थियो। यसमा तीनधारेको पक्षमा विक्की सुनारले सर्वाधिक 42 रन बनाएका थिए। 148 रनको लक्ष्यलाई खेदो गर्दै सिविटारले 13.4 ओभरमा सबै विकेटहरू गुमाएर केवल 89 मात्र बनाउन सकेपछि 58 रनले खेल जितेर तीनधारे टोली क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सिविटारको पक्षमा बिजेन्द्र तामाङले सर्वाधिक 34 रन बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbiabet girişbiabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes