सिविटार र दुई नम्बर बस्ती फुटबल टोली सेमी फाइनलमा प्रवेश

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको भिन्न-भिन्नै क्वाटर फाइनल म्याच जितेपछि अब सिविटार र दुई नम्बर बस्ती सेमी फाइनलमा प्रवेश गरेको छ। तीनधारे राजबारी युथको आयोजनामा सम्पन्न भइरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत क्वाटर फाइनल खेल सिविटार र प्रगति संघ मिठाई डाँड़ामाझ सम्पन्न भएको थियो। उक्त क्वाटर फाइनल खेलमा सिविटारले प्रगति संघलाई 2-0 गोलको अन्तरले पराजित गरेपछि सेमी फाइनलमा प्रवेश गरेको छ।

त्यसरी नै अर्को क्वाटर फाइनल खेल जनसेवा संघ राजबारी र दुई नम्बर बस्तीमाझ भएको थियो, जसमा दुई नम्बर बस्ती 2-1 गोलको अन्तरले विजय भएर सेमी फाइनलमा प्रवेश गरेको छ। यस फुटबल टुर्नामेन्टको पहिलो सेमी फाइनल खेल आगामी 22 अप्रेलको दिन सिविटार बनाम मित्र संघ गोलाई पाखामाझ अनि दोस्रो सेमी फाइनल खेल 23 अप्रेलको दिन लिङ्कन क्लब सिपाहीधुरा बनाम दुई नम्बर बस्तीमाझ हुने भएको छ। क्वाटर फाइनल खेलमा निर्णायकको रूपमा शिवराज राणा, राजीव प्रधान, अमीत राई, अभिषेक शंकर आदि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes