शिवखोलाका अग्नि पीडितलाई घर बनाउने छानाहरू प्रदान

खरसाङ (निसं): खरसाङ देवराली समष्टिको चिमनी देवराली ग्राम पञ्चायतको नर्थ शिवखोलामा अग्नि पीडितलाई घर बनाउन सहयोग होस् भनेर घरको छाना बनाउन च्यादर प्रदान गरिएको छ। उक्त च्यादर खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाको सहयोगमा प्रदान गरिएको छ। यस ग्राम पञ्चायतको नर्थ शिवखोला निवासी काजीमान तामाङको आगलागीमा घर जलेको थियो। त्यसर्थ उनलाई सहयोग गर्दै क्षेत्रीय सभासदको तर्फबाट च्यादर प्रदान गरिएको छ। यस कार्यको लागि चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेस थापा लगायत नारी शक्तिको समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, युवा शक्तिबाट अनुप तामाङ, बिजय गोले, करिना सुब्बा उपस्थित भएर सहयोग प्रदान गरिएको थियो। यसै टोलीले यसै ग्राम पञ्चायतको सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा रहेका खुन्द्रुके बस्ती निवासी योजना गुरुङकी छोरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै चिमनी देवराली ग्राम पञ्चायतको समिति सदस्य दिनेश तामाङ र पञ्चायत सदस्य दिपेस थापाले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes