सियोक र गोपालधारा चियाकमानलाई मिरिक तथा जोरबङ्लो सुकेपोखरी खण्डमा गाभ्नुपर्ने माग

मिरिक : सियोक चियाकमान र गोपालधारा चियाकमानवासीको दीर्घकालदेखिको मुख्य समस्या जोरबङ्लो सुकेपोखरी खण्डभित्र सरकारी तौरमा परेको अनि जीटीएको समष्टि अन्तर्गत मिरिक परेको छ। यसैगरी, खण्ड र पुलिस स्टेशन जोरबङलो सुकेपोखरी तर पोस्ट अफिस मिरिक परेकोले हिल तृणमूल कांग्रेस राङभाङ गोपालधारा ग्राम पञ्चायत कमिटीले सियोक र गोपालधारालाई मिरिक खण्डभित्र पूर्ण रूपमा गाभ्नु पर्ने अथवा पूर्ण रूपमा जोरबङ्लो सुकेपोखरी खण्डमा नै गाभ्नु पर्ने गोपालधारा र सियोकका मानिसहरूले माग गरेका छन्। यहाँका मानिसहरूले दोधारको समस्यासँग जुझ्दै आइरहेकोले कमिटीले समाधानको लागि पार्टीगत पहलको लागि जिल्ला कमिटिलाई मागपत्र दिने अनि सम्बन्धित निकायको पनि ध्यानाकर्षण गर्ने कमिटिका अध्यक्ष विनोद राईले बताए। तिनले पार्टीको निर्देश अनुसार राङ्भाङ गोपालधारा ग्राम पञ्चायत कमिटी गठन गरिएको थप जानकारी दिँदै अध्यक्ष विनोद राई, उपाध्यक्ष पप्पु भोटिया, सचिवमा विवेक तामाङ चयन गरिएको छ भने सह-सचिव मनोज सुब्बा, संयुक्त सचिव अनुप राई, अतिरिक्त संयुक्त सचिव लखन सुब्बा अनि कोषाध्यक्ष शेराप तामाङलाई चयन गरिएको तिनले बताए। तिनले कमिटी मार्फत राङभाङ गोलाधारा सियोक क्षेत्रमा सांगठनिक गतिविधि तीव्र पारिने बताउँदै क्षेत्रको विविध अभाव र समस्याहरूको समाधानसँगै मुख्य समस्या समाधानको लागि पहल गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes