एसजेडीए कार्यालयमा सेनिटाइज

सिलगढी : कोरोना भाइरसको संक्रमण फैलिनमा रोकथाम गर्ने उद्देश्य लिएर आज एसजेडीएका डिप्टी चेयरम्यान नान्टु पालको उपस्थितिमा आज एसजेडीए कार्यालयलाई सेनिटाइज गरियो।


नान्टु पालले बताएअनुसार एसजेडीए कार्यालयलाई कोरोना भाइरसको संक्रमणबाट टाढा राख्ने उद्देश्य लिएर सबै प्रकारको सावधानी अप्नाइरहेको छ। यसै क्रममा आज एसजेडीएको सबै कार्यालय पनि सेनिटाइज गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *