एसजेडीए-को नयाँ वेबसाइटको चेयरम्यानद्वारा उद्घाटन

सिलगढी : सिलगढी जलपाईगढी विकास बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले नयाँ रूपमा एसजेडीए-को अफिसियल वेबसाइटको उद्घाटन गरे। उक्त नयाँ वेबसाइटमा ई-भुक्तानी प्रणाली सहित अन्य धेरै सुविधाहरू रहनेछ। अब साधारण मानिसहरूलाई कुनै पनि कामको लागि सिलगढी जलपाईगढी विकास बोर्डको कार्यालयमा आउन पर्दैन। अबदेखि मानिसहरूले अनलाइनबाटै आवश्यक काम गर्न सक्नेछन्। यसको साथै एसजेडीए-ले के-के विकासमूलक गर्दैछ भन्ने विषयमा अबदेखि मानिसहरूले वेबसाइटकै माध्यमद्वारा थाहा पाउन सक्नेछन्। आज एसजेडीए-को अधिकारीहरूको उपस्थितिमा चेयरम्यान सौरभ चक्रवर्तीले नयाँ आधिकारिक वेबसाइटको उद्घाटन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes