एसजेडीए-को पहलमा ऐतिहासिक आर्य समितिको विकास गरिने

सिलगढी: एसजेडीएले ऐतिहासिक आर्य समितिको विकास गर्ने पहल गरेको छ।  सन् 1948 –मा केही वरिष्ठ व्यक्तिहरूद्वारा सिलगढीको देशबन्धुपाड़ामा आर्य समितिको गठन गरिएको थियो। यसपछि यहाँ विभिन्न सामाजसेवा मूलक कार्यक्रमको आयोजना गरिने गर्दछ। विशेष रूपमा आर्य समितिको एउटा नाट्य मञ्च रहेको छ। उक्त नाट्य मञ्चमा केही प्रसिद्ध अभिनेता, अभिनेत्री र नाटककारहरूले आफ्नो प्रतिभाको प्रदर्शन गरिसकेका छन्। हाल उक्त आर्य समितिको अवस्था अति नै जीर्ण भइसके तापनि कसैले पनि यसको मरमति एवम् विकासको लागि कुनै पहल गरेको छैन। तथापि, राज्यका पर्यटन मन्त्री गौतम देवले त्यहाँ एउटा पुस्तकालयको पुनर्गठन गरे। यसपल्ट एसजेडीएले ऐतिहासिक आर्य समितिको विकास गर्ने पहल गरेको छ। एसजेडीका भाइस चेयरम्यान नान्टु पालले आज ऐतिहासिक आर्य समितिको निरीक्षण गरेपछि यसको विकास गर्ने वचन दिएको बताइएको छ। एसजेडीएको उक्त पहलमा आर्य समितिका सचिव राणा दे सरकार लगायत अन्य सदस्यहरू खुशी व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes